काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र मण्डनदेउपुर नगरपालिका २ नगरकोटस्थित होटलको छतबाट आइृतवार विहान मण्डनदेउपुर वेशीको दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर : पेमा लामा

काठमाडौँ, : सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ…